एनआरएन नागरिकतामा धोका, कस्ले के भने, ७ रोचक तथ्य सहित

लण्डन । सरकारद्धारा संसदबाट पारित नागरिकता विधेयकको बारेमा गैरआवासीय नेपालीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । गैरआवासीय नेपाली संघका संस्थापक रामप्रताप थापाले एनआरएनए नागरिकता परिचयपत्रकै रुपमा आएको बताएका छन् । एनआरएनए यूकेको संस्थापक कृष्ण भट्टले अहिले प्रस्तावित नागरिकताले दिर्घकालिन रुपमा आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पार्ने प्रतिक्रिया दिए । उनले वर्तमान टिके नेतृत्वलाई जस दिन हतार … Continue reading एनआरएन नागरिकतामा धोका, कस्ले के भने, ७ रोचक तथ्य सहित